दफा १०
खोप कार्यक्रम सञ्चालनमा अवरोध गर्न नहुने
: कसैले पनि खोप सेवा सञ्चालन सम्बन्धी कार्यमा कुनै किसिमको बाधा अवरोध गर्न हुदैन ।